नियम
डिस्चार्ज (बहिर्गमन) सारांश
स्वास्थ्य संस्थाले _ आफ्नो स्वास्थ्य संस्थामा भर्ना भई उपचार गराईरहेका बिरामीलाई डिस्चार्ज गर्दा अनुसूची-६ बमोजिमको डिस्चार्ज (बहिर्गमन) सारांश दिनु पर्नेछ।